Mero Tuhura - Ashok Rai

मेरो टुहुरा - अशोक राई

Singer: Ashok Rai
Composer: Ashok Rai
Lyricist: Gopal Yonjan

गायक: अशोक राई
सङ्गीत: अशोक राई
शब्द: गोपाल योन्जन

Lyrics

मेरो टुहुरा मुटुमा वैराग लेख
प्यार लेख, आँशुले लेख या रगतले
तर कमसे कम दुई बार लेख

तिम्रो टुहुरा मुटुमा वैराग लेखुँ
प्यारले लेखुँ आँशुले लेखुँ या रगतले
तर कमसे कम दुई बार लेख

तिम्रो टुहुरा त्यो मुटुमा वैराग लेखुँ या प्यारले लेखुँ
जे ले लेखुँ लेखिदिन्छु तर आफैँ भन म कैले लेखुँ
तर कमसे कम दुई बार लेख

मेरो यो सानो आँखामा सायद
तिम्रो संसार घुम्दैन
नघुम्ने संसार घुमाई तिमीले
आँखाले लेख या मुटुले लेख
तर कमसे कम दुई बार लेख

शब्द - गोपाल योञ्जन
सङ्गीत- श्री अशोक राई
वर्ष - १६७३

Transliterated

1673-01-01T00:00:00.000+05:41