Nachahadain Kati Kura - Phatteman
नचाहँदै कति कुरा - फत्तेमान
Recorded live during 'Paleti with Phatteman - January 2009'
Singer: Phatteman
Composer: Aavaas
Lyricist: Bijay Shivakotee

सङ्गीत: आभास
शब्द: विजय शिवाकोटी
Lyrics
Nepali
Transliterated
Translated

नचाहँदै कति कुरा सबले स्वीकार गर्नु पर्छ
संसारमा जन्मेपछि एकदिन सबले मर्नु पर्छ

एकै ज्यान भई कसैसँग हुनु पर्छ आधी आधी
जति गाढा माया पनि भुल्नु पर्छ मनलाई बाँधी
कति आँखा रुवाएर आपूm ओझेल पर्नु पर्छ

धेरै बाटो धेरै घुम्ती हिंड्नु पर्छ काँडा बिझ्दै
जिन्दगी यो बितिजान्छ आखिरमा काँडा झिक्दै
सयौं खोला सयौं जँघार केही नभनी तर्नु पर्छ