Nadi Ho Ki - Suraj Kumar Thapa
Recorded live during 'Paleti with Dinesh Adhikari - August 2010'
Composer: Rajendra Shrestha
Lyricist: Dinesh Adhikari

सङ्गीत: राजेन्द्र श्रेष्ठ
Lyrics
Nepali
Transliterated

नदी हो कि हाम्रो व्यथा हो बगेको ?
तिमी पारि एक्लै, म वारि उभेको

उछ्वास एउटै, भावना एउटै
तिम्रो–मेरो भित्री चाहना एउटै
यो कस्तो नियति हो नजुट्दै फुटेको ?
तिमी पारि एक्लै, म वारि उभेको

अनुरागमात्रै हो कि हाम्रो ज्युनु ?
तिमीले नहाँस्दा मेरो छाती पोल्नु
यो कस्तो शरद् हो नफुल्दै सुकेको ?
तिमी पारि एक्लै, म वारि उ’भेको