Pahadko Phedimaa - Madan Krishna Shrestha
पहाडको फेदिमा - मदन कृष्ण श्रेष्ठ
Recorded live during 'Paleti with Madan Krishna Shrestha - August 2008'

सङ्गीत: शक्ति बल्लभ
Lyrics
Nepali
Transliterated

फेदी बजार
पहाडको फेदैमा फेदी बजार
त्यही गाउँको हावा पानी खोलानाला
साथीभाइ सम्झिन्छु दिनको हजार

धेरै भयो नफर्केको आफ्नो गाउँघर
के सोच्दा हुन् घरका झ्याल ढोका कठैबर
घरको छाना हिंड्यो अरे चित्त दुखाएर
गाई भैँसी मर्‍यो अरे सबै भोकाएर
मै पापी जन्मेको फेदी बजार
त्यही गाउँको कान्ला गह्रा
हात्ती जस्ता रूखका जरा
सम्झिन्छु म दिनको हजार
सम्झिन्छु दिनको हजार
पहाडको फेदैमा फेदी बजार

मेरो गाउँको मादलुले बँसाई सर्‍यो अरे
बाटो घाटो रोगाएर सिकिस्त नै भोरे
हुर्केथ्यो नि मेरो गाउँ मलाई हुर्काएर
मैले भने मुड्नु मुडेँ उसलाई रुवाएर
मैले माया मारेको फेदी बजार
त्यही गाउँ पाटी पौवा चौतारी र ढुंगेधारा
सम्झिन्छु म दिनको हजार
सम्झिन्छु दिनको हजार
पहाडको फेदैमा फेदी बजार
त्यही गाउँको हावा पानी खोलानाला
साथीभाइ सम्झिन्छु दिनको हजार
सम्झिन्छु म दिनको हजार
सम्झिन्छु दिनको हजार