Pasalbata Bikisakeko ma - Madan Krishna Shrestha
पसलबाट बिकिसकेको म - मदन कृष्ण श्रेष्ठ
Recorded live during 'Paleti with Madan Krishna Shrestha - August 2008'
Composer: Gyan Bahadur
Lyricist: Vishwa Ballabh

सङ्गीत: ज्ञान बहादुर
शब्द: विश्व बल्लभ
Lyrics
Nepali
Transliterated

पसलबाट बिकी सकेको म मान्छे
आँखाबाट सबको झरेको म मान्छे
पसलबाट बिकी सकेको म मान्छे

आकाशबाट झरेर हराएको तारा
सबले छोडिदिएको पहाडको धारा
पसलबाट बिकी सकेको म मान्छे
आँखाबाट सबको झरेको म मान्छे
पसलबाट बिकी सकेको म मान्छे

सबैबाट फ्याकिएको नदीको किनारा
बल्दाबल्दै निभेको तिम्रो साहारा
पसलबाट बिकी सकेको म मान्छे
आँखाबाट सबको झरेको म मान्छे
पसलबाट बिकी सकेको म मान्छे