Pattharko Mutu - Kiran Pradhan
पत्थरको मुटु - किरण प्रधान
Recorded live during 'Paleti with Kiran Pradhan - September 2011'
Singer: Kiran Pradhan
Composer: Dibya Khaling
Lyricist: Amritlal Shrestha

सङ्गीत: दिब्य खालिङ
शब्द: अमृतलाल श्रेष्ठ
Lyrics
Nepali
Transliterated

पत्थरको मुटु बोकेर मान्छे तिमी नबनिदेउ
निर्जिव मूर्ती भइदेउ बरु श्रदाले पूजा गर्छु म

आशाको पूmल चढाएँ तिमीलाई
मनको शान्ती खोजी हिड्छु
विवश आँशुले धोइ तिमीलाई
मनको प्यास मेटी दिन्छु
मागी क्षमा र क्षमता म भित्रभित्रै हराई दिन्छु

चुपचाप सहेका व्यथाहरुलाई
एकान्त भएर पोखिदिन्छु
उपहास बन्ने भावना मेरा
आपैm भित्र कैद राख्छु
सल्किएर जलिजाने त्यो धुप जस्तै सकिन्छु म