Pheri Kali Phulera - Meena Niraula
फेरि कली फुलेर - मीना निरौला
Singer: Meena Niraula
Composer: Amber Gurung
Lyricist: Amber Gurung
Original Singer: Aruna Lama

सङ्गीत: अम्बर गुरुङ
मूल गायन: अरूणा लामा
Lyrics
Nepali
Transliterated

फेरि कली फुलेर, अतीत सँगाली ल्यायो

शून्य–शून्य थे ती रात, बिर्सिसकेथेँ सब बात
फूल सबै झरेथ्यो, पतझडले भरेथ्यो बाग
फेरि कली हाँसेर, सावन सजाई ल्यायौ

अन्जानझैँ आज फेरि, हृदय झस्किरहेछ
बिर्सेको पथमा आज, पग यो भड्किरहेछ
फेरि तारा टुटेर, त्यो प्रण सम्झाइल्यायो