Phoolai Phoolko Mausam - Sheela Bista
फूलै फूलको मौसम - शिला विष्ट
Recorded live during 'Paleti with Ratna Shamsher Thapa - June 2007'
Singer: Sheela Bista
Composer: Shubha Bahadur
Original Singer: Tara Devi

गायक: शिला विष्ट
सङ्गीत: शुभ बहादुर
मूल गायन: तारा देवी
Lyrics
Nepali
Transliterated
Translated

फूलै फूलको मौसम तिमीलाई 
तारा जूनको रमझम तिमीलाई 
मेरो माया हरदम तिमीलाई 

आँखै आँखामा रात बिताई
सधैं सम्झनामा गह रुझाई 
हाँसिरैछु परेलीमा नीर छुपाई
मेरो माया हरदम तिमीलाई 

आसै आसामा दीप जलाई
बिर्सिगए पनि चित्त दुखाई
बाँचिरैछु यो मनमा पीर लुकाई
मेरो माया हरदम तिमीलाई