Phoolko Preet - Ashok Rai
फूलको प्रीत - अशोक राई
Recorded live during 'Paleti with Ashok Rai - August 2007'
Singer: Ashok Rai
Composer: Ashok Rai
Lyricist: Chandra Meet Laksham

गायक: अशोक राई
सङ्गीत: अशोक राई
शब्द: चन्द्रमीत लक्सम
Lyrics
Nepali
Transliterated
Translated

फूलको प्रीत नदेऊ मलाई
लैजाऊ कतै सँगाल
मेरो जीवन बिरानो यहाँ
लैजाऊ कतै सँगाल
फूलको प्रीत नदेऊ मलाई

तारा त्यहाँ अनमोल छ
यौवन मेरो बिमोल छ यो
पातमा अल्झेको आँसु मलाई देऊ
फूलको प्रीत नदेऊ मलाई

मुस्कान तिम्रो तिनै हो
मुस्कान अधर मेरो यो
जनमा रोएको रात त्यो मलाई देऊ
फूलको प्रीत नदेऊ