Phoolna Janina - Phatteman
फुल्न जानिन - फत्तेमान
Recorded live during 'Paleti with Phatteman - May 2007'
Lyrics
Nepali
Transliterated

फुल्न जानिन म झुल्न जानिन
हाँसो आयो कता कता हाँस्न पाइन
रुन आयो सधैँ सधैँ रुन जानिन

मेरो एक सार छ हृदयको भार
अर्को मेरो सार छ जीवनको भार
दोबाटोमा एउटा बाटो रोज्न सकिन
तर हिंड्नै पर्ने मैले बस्न सकिन

अँध्यारोमा चन्द्र तारा तोड्न सकिन
खोज्दै गाँस्दै मैले माया लाउन सकिन
म बद्लेर गुनासोलाई फेर्न सकिन
झर्ने फूल हेरी मन थाम्न सकिन