Piratiko Gantho - Kumar Subba
पिरतीको गाँठो - कुमार सुब्बा
Recorded live during 'Paleti with Kumar Subba - May 2008'
Singer: Kumar Subba
Composer: Dibya Khaling
Lyricist: Gagan Virahi

सङ्गीत: दिब्य खालिङ
शब्द: गगन विरही
Lyrics
Nepali
Transliterated

पिरतिको गाँठो मेरो जैले पायो तैले फुक्यो
तिमीलाई राख्ने मुटु आज आफै किन दुख्यो

उकालीमा म उक्लें ओरालीमा तिमी झ¥यौ
मन फुलाई माया भनी नसुनेर खोला त¥यौ
घाम हो कि भनी ठानें छाँया पनि होईन रैछौ
आज मेरो आँगनमा एउटा फूल किन झ¥यौ
पिरतिको गाँठो........

आफन्त नै सम्झेको थिएँ, कसरी पो माया टुट्यो
जतनले संगालेको मीठो साईनो किन छुट्यो
जुन हौ कि भनी ठानें तारा पनि होईन रैछौ
आज मेरो संघारमा ऐनासरि माया फुट्यो
पिरतिको गाँठो........