Premko Maala - CK Rasaili
प्रेमको माला - सिके रसाइली
Recorded live during 'Paleti with CK Rasaili - April 2013'
Singer: CK Rasaili
Composer: CK Rasaili
Lyricist: Rajendra Rijal
Original Singer: Narayan Gopal

सङ्गीत: सिके रसाइली
शब्द: राजेन्द्र रिजाल
मूल गायन: नारायण गोपाल
Lyrics
Nepali
Transliterated

प्रेमको माला पहिराइ दिएँ सम्भाली राख यसलाई
न ओइलीने फूलको माला हो यो संभाली राख यसलाई

तिमी मेरो जीवनको उज्यालो हौं
म सधै तिम्रो साथ रहन्छु
दुःखमा पनि सुखमा पनि
एउटै भाव म पोखी रहन्छु

मायाको बन्धनले बाँधी दिए दुईदिनको साहारा हैन
पवित्र सिन्दुर दरि दिएँ तृष्णा मा मुछिएको माया हैन

शब्दः- राजेन्द्र रिजाल
संगीत: सी० के० रसाइली
मूल गायकः- नारयण गोपाल