Rani Talaau Kinara - Meena Niraula
रानी तलाउ किनारा - मीना निरौला
Recorded live during 'Paleti with Meena Niraula: Celebrating Women in Nepali Music - February 2019'
Singer: Meena Niraula
Composer: Nati Kaji
Lyricist: Ravindra Shah
Original Singer: Gauri KC

सङ्गीत: नातीकाजी
शब्द: रविन्द्र शाह
मूल गायन: गौरी केसी
Lyrics
Nepali
Transliterated

चम्की रहेथ्यो नील नभमा सितारा
रानी तलाउ किनारा

पन्छी ती जोडी मिलेर, घुम्दै थिए चमनमा
फूल गम्की रहेथ्यो हाम्रो मिलनमा

त्यो दिन कस्तो खुशीको होला
दुई आत्मा जब एक होला
हँसी खुशीमै के के गरुँला
जब चरीले गीत सुनाउला

हातमा हात मिलाई रमाउदै घुमुँला
कसैले यो फूललाई चुमेको हेरी रहुँला
जनमभर नमेट्ने निशानी दिउँला