Sabaile Dine - Tara Thapa
सबैले दिने - तारा थापा
Recorded live during 'Paleti with Tara Thapa - July 2011'
Singer: Tara Thapa
Composer: Ram Thapa
Lyricist: Surendra Rana

सङ्गीत: राम थापा
शब्द: सुरेन्द्र राना
Lyrics
Nepali
Transliterated

सबैले दिने उस्तै हुन्छ माया
तर म नौलो प्रीत दिन्छु
तिमीलाई नै सम्झी सम्झी रचेको
मुटु भरीको चोखो प्रित दिन्छु

भन्दिन म तिमीलाई टिपेर आकाशको जुन दिन्छु
तर गित आकाशमा सधै गुन्जी रहने
येही गीतको मिठो धुन दिन्छु

भन्दिन म तिमीलाई जिन्दगी भरी नै साथ दिन्छु
तर मन आकाशमा सधै खेली रहने
येही गितको न्यानो भाव दिन्छु