Samjhi Rahanchhu Nishadina - Meena Niraula
सम्झिरहन्छु निषदिन - मीना निरौला
Recorded live during 'Paleti with Meena Niraula: Celebrating Women in Nepali Music - February 2019'
Singer: Meena Niraula
Composer: Koili Devi
Lyricist: Chhinnalata
Original Singer: Koili Devi

सङ्गीत: कोइली देवी
शब्द: छिन्नलता
मूल गायन: कोइली देवी
Lyrics
Nepali
Transliterated

सम्झिरहन्छु सम्झिरहन्छु निशदिन केवल हजुरलाई
सम्झिरहन्छु सम्झिरहन्छु निशदिन केवल हजुरलाई
सम्झिरहन्छु

खाँदा पिउँदा उठ्दा हिंड्दा र काम गर्दा
खाँदा पिउँदा उठ्दा हिंड्दा र काम गर्दा
सपना विशेष सदा देख्छु म
हजुरलाई सम्झिरहन्छु सम्झिरहन्छु निशदिन केवल हजुरलाई
सम्झिरहन्छु

अरु केही बोल्छु भन्दा झुकिन्छु बराबर
अरु केही बोल्छु भन्दा झुकिन्छु बराबर
मुख लिन्छ नाम तिम्रो बोल्छु म
हजुरलाई सम्झिरहन्छु सम्झिरहन्छु निशदिन केवल हजुरलाई
सम्झिरहन्छु

केही छैन साथमा टकराउ के र मैले
केही छैन साथमा टकराउ के र मैले
तनमन सबै नै अर्पण नै गर्छु
हजुरलाई सम्झिरहन्छु सम्झिरहन्छु निशदिन केवल हजुरलाई
सम्झिरहन्छु