Sanjhapakha Muralile - Suraj Kumar Thapa
साँझपख मुरलीले - सुरज कुमार थापा
Recorded live during 'Paleti with CK Rasaili - April 2013'
Composer: CK Rasaili
Lyricist: Karma Lama
Original Singer: Udit Narayan Jha

सङ्गीत: सिके रसाइली
शब्द: कर्म लामा
मूल गायन: उदित नारायण झा
Lyrics
Nepali
Transliterated

साँझ पख मुरलीले सुस्तरी मलाई भन्छ
अतीतको इतिहास सबै मलाई दोह्राइ दिन्छ
विरहले छाती पोल्छ, मेरो रुने आँसु हैन,
गीत भन्छ मुरलीले सुन्ने साथी कोही छैन

कहाँ खोजुँ कहाँ सोधुँ सुन्ने साथी हैन,
फूल खोज्दा काँडा पाएँ लाउदिन अब प्रीत
शीत भन्छ

चोट हुन्छ मुटु भित्र हेरिदिने कस्ले
कर्म खोटो अभागीलाई बुझिदिने कस्ले
गीत भन्छ

रचनाः- कर्म लामा
संगीतः- सी. के. रसाइली
मूल गायकः- उदित नारायण झा
पलेँटीमाः- गुरज थापा