Sapana Bhulai Saaraa - Suraj Kumar Thapa
सपना भुलाई सारा - सुरज कुमार थापा
Composer: Nati Kaji
Lyricist: Shiva Adhikari
Original Singer: Yogesh Vaidya

सङ्गीत: नातीकाजी
शब्द: शिव अधिकारी
मूल गायन: योगेश वैद्य
Lyrics
Nepali
Transliterated
Translated

सपना भुलाइ सारा
आँसु पिएर जाऊ
मन्दिरमा छ तिम्रै
तस्बिर लिएर जाऊ

जनम जनम नभुल्ने
आँखा दिएर जाऊ
एक सुर बाँसुरीको
बिन्ती सुनेर जाऊ

छन प्रेमका निसाना
दिलमा मेटाइ जाऊ
एक लासको चितामा
बत्ती निभाइ जाऊ