Sapanimaa Aaune - Meera Rana
सपनीमा आउने - मीरा राणा
Recorded live during 'Paleti with Meera Rana - February 2010'
Singer: Meera Rana
Composer: Shambhu Prasad Mishra
Lyricist: Ramila Mishra

सङ्गीत: शम्भु प्रसाद मिश्र
शब्द: रोमिला मिश्र
Lyrics
Nepali
Transliterated

सपनीमा आउने साथी बिपनीमै आउने गर
नौला नौला कुराहरु कहिलेकाँही ल्याउने गर

तिमी आउने बाटोभरि काँडाहरू होलान्
ती काँडालाई साहशले पन्छाउदै आउने गर
तिम्रो बाटो हेरी बस्दा मेरा आँखा टोलाउलान्
कैलेपनि नबिर्सने याद बनि आउने गर
सपनीमा आउने साथी

छातिभित्र ढुकढुकिले तिमी भनि बोलाउलान
मेरो मनको गीत बनि सम्झनामा आउने गर
फूल जस्तो जिन्दगीको नओईलाउने माया बनी
सधँै सधैँ तिमी मेरो गीत बनी आउने गर
सपनीमा आउने साथी