Setai Hiunle - Aavaas
सेतै हिउँले - आभास
Singer: Aavaas
Composer: Pramod Hamal
Lyricist: Sundar Joshi

गायक: आभास
सङ्गीत: प्रमोद हमाल
शब्द: Sundar
Lyrics
Nepali
Transliterated

सेतै हिउँले छोपेको छ चौरी चर्ने लेकहरु
तातो घामलाई कालो बादलले छेकेको छ

मथिल्लो गोठमा के जान सक्थे चौँरीहरु
प्हिरोले गोरेटो भत्कायो हो.....
प्हिरोले गोरेटो भत्कायो
सोलु पारीबाट के घाँस ल्याउन सक्थौं हामीहरु
खोलाले साँघु बगायो हो.....
खोलाले साँघु बगायो

यसपाली एउटा गोरेटो खन्नु छ
सोलु खोलामा अझै बलियो
एउटा साँघु हाल्नु छ
पग्लेपछि हिउँ प्रतिक्षाका घामले
चौँरी सँगसँगै हामी जाने छौँ
माथि माथि लेकमा