Sheetko Thopa - Suraj Kumar Thapa
शीतको थोपा - सुरज कुमार थापा
Recorded live during 'Paleti with Madhav Prasad Ghimire - February 2009'
Composer: Janardan Sama
Original Singer: Janardan Sama

सङ्गीत: जनार्दन सम
मूल गायन: जनार्दन सम
Lyrics
Nepali
Transliterated

शीतको थोपा अल्मलि फूल को तरेलीमा
तिम्रो आँसु छिपेको छ मेरै परेलीमा

पहरामा सुसाउने छहराको ध्वनि
तिम्रो गीत गाउँछु म मेरै गीत भनि
निर निलगिरि वन बादलको माली
तिम्रो बिरहा छाएको छ मेरै छातीमा नि

शालिग्राम टल्केको छ कालिगण्डकीमा
तिम्रो धोको बसेको छ मेरो जिन्दगीमा