Suna Mera Sathi - Tara Thapa
सुन मेरा साथी - तारा थापा
Recorded live during 'Paleti with Tara Thapa - July 2011'
Singer: Tara Thapa
Composer: Ram Thapa
Lyricist: Krishna Hari Baral

सङ्गीत: राम थापा
शब्द: कृष्ण हरि बराल
Lyrics
Nepali
Transliterated

सुन सुन सुन मेरा साथी
जाती भनुँ या नजाती
आउदै छ कोही आज मेरो मुटु माझ
लिएर बाजा बरयाती
ढुकढुक ढुकढुक गरी रहेछ या छाती

बद्लियो कि जिउमा रंग
आउछ हजारौ तरंग
के गर्नु के भन्नु, सुन्नु सुनाउनु
सम्झदै हुन्छु झसंग
ढुकढुक ढुकढुक गरी रहेछ या छाती

आफ्नाहरुको यो मायाँ यो गाउ बस्तीको छाँया
लिई जान्छु भोली म रोएर डोलीमा
तर नठान्नु पराया
ढुकढुक ढुकढुक गरी रहेछ या छाती