Sunasaan Raatma - Deepak Kharel
सुनसान रातमा - दिपक खरेल
Recorded live during 'Paleti with Deepak Kharel - May 2013'
Lyrics
Nepali
Transliterated
Translated

सुनसान रातमा म जागिदिएँ
तिमीलाई सम्झनका लागि
धड्कन पनि थामिदिएँ
तिमीलाई बोलाउनका लागि
सुनसान रातमा...

धेरै रात काटिदिएँ यसै
अब त दिन पनि भुलिसकेँ
सम्झनामा राखेछु तिमीलाई
अरूलाई अब भुलिसकेँ
सुनसान रातमा म जागिदिएँ
तिमीलाई सम्झनका लागि

याद छैन होला मेरी मायालुलाई
मेरा रात्री सपनाका गीतहरू
बाँधिदिएँ यही सुरमा
गीतमा मेरा भाकाहरू
सुनसान रातमा म जागिदिएँ