Tero Maya - Kumar Subba
तेरो माया - कुमार सुब्बा
Recorded live during 'Paleti with Kumar Subba - May 2008'
Singer: Kumar Subba
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan

सङ्गीत: गोपाल योन्जन
शब्द: गोपाल योन्जन
Lyrics
Nepali
Transliterated

तेरो माया के लाग्छ भन्नु
मलाई आफ्नो माया नै लाग्दैन
तेल्ले छोडी गै सकेपछि
मलाइृ कोहीको भरोसा लाग्दैन

फूल झ¥यो पात पनि झ¥यो
तर बोट अझै नै मरेन
आशा भरोसा सबै म¥यो
तर म त अझै नै मरिंन
तेरो याद के आउँछ भन्नु
मलाई आफ्नो सम्झना हुँदैन
तेरो माया

आकाशभरि देख्दछु तारा
तेरो लागि तोड्न नै सक्दिन
भुईंमा देख्छु माटो र रोडा
तेरो लागि जोड्न नै सक्दिनं
तेरो चित्त कसरी जोडूँ
आफ्नै चित्त जोड्न नै सक्दिनं
तेरो माया