Timi Deoo Nadeoo - Pratap Subba
तिमी देऊ या नदेऊ - प्रताप सुब्बा
Recorded live during 'Paleti with Pratap Subba - November 2008'
Lyrics
Nepali
Transliterated

तिमी देउ या नदेउ मायामोह मलाई
तर भनिदेउ तिमी मेरो मायालु हो भनि

सिमलको फेँदमा तिमी आउँथ्यौ सधै
एक्लै बसी सुन्थ्यौ यी गितहरु सबै
नभनी देउ तिमी मेरी मायालु होईनौ भनि

तिमी आउ बिहानीको शीत बनी
म भई दिन्छु तिम्रो निम्ती पात पनि
नभनिदेउ तिमी आफन्त होईनौ भनि