Timi Hansa - Tara Thapa
तिमी हाँस - तारा थापा
Singer: Tara Thapa
Composer: CK Rasaili
Lyricist: Jagat Kumar Singh

सङ्गीत: सिके रसाइली
शब्द: जगत कुमार सिंह
Lyrics
Nepali
Transliterated

तिमी हाँस चाहे जुनमा गई
चम्क चमचम तारा झै
अब याहाँ बाहार छैन
मेरो जिवन तिम्रो हैन

गए काहाँ ति स्वर्णीम घडी
छैन चैनको रात याहाँ
बिती सकेछ जीवन सारा
छाडी केवल बिरान याहाँ
सम्झूँ किन अतीतलाई, हासुँ किन रित्तो हासोँ
तिमी नआऊ मेरो छेउ, नसुनाऊ गीत अधुरो
अब भुलेर पनि याहाँ गीत तिम्रो गाउनु छैन
तिमी हाँस . . . .

तिम्रो रिक्त हाँसो भित्र केवल जलनको अंगार छ
नसुनाउ अतीतको कथा, भुल्न चाहन्छु म यो ब्यथा
तिमी नआऊ मेरो छेउ, नसुनाऊ गीत अधुरो
आज भुलेर पनि याहाँ गीत तिम्रो गाउनु छैन
तिमी हाँस . . . .