Timilai Bhoolda - Kiran Pradhan
तिमीलाई भूल्दा - किरण प्रधान
Recorded live during 'Paleti with Kiran Pradhan - September 2011'
Singer: Kiran Pradhan
Composer: Dibya Khaling
Lyricist: Kanchan Pudasaini
Original Singer: Narayan Gopal

सङ्गीत: दिब्य खालिङ
शब्द: कञ्चन पुडासैनी
मूल गायन: नारायण गोपाल
Lyrics
Nepali
Transliterated

तिमीलाई भूल्दा एक्लो परेछु
तिमीलाई सम्झे तिमी याद आयौ
कुनै चिज मीठो म खाजी रहेथें
म साेंचीरहेथें तिमी याद आयौ

उज्याली बडे भैंm भयो आज झन झन
उज्यालो त मुस्कानले बढ्दछ भन्छन्
कि मलाई सम्झि तिमी मुस्कुरायौ
कि आयौ तिमी चाँदनी रात आयौ
कुनै चिज ....

तिमीले पनि सम्झिएकी भए लौ
चुम्यौ चाहनाले अझै मन परायौ
मलाई भूल्यौ कि भने के भनू खै
तिमी हर्ष आयौ हि विस्मात आयौ
कुनै चिज ...