Timilai Jani Jani - Kumar Subba
तिमीलाई जानी जानी - कुमार सुब्बा
Singer: Kumar Subba
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan

सङ्गीत: गोपाल योन्जन
शब्द: गोपाल योन्जन
Lyrics
Nepali
Transliterated

तिमीलाई जानी जानी फेरि भेटेको होइन
गोलो रहेछ संसार मरिमेटेको होइन
तिमीलाई जानी जानी

हिंड्दै थिएँ म एक्लै कताकता पुगेछु
टाढा पुगें भनेको त्यही ठाउँमा आइपुगेछु
तिमी आउने बाटो फेरि रोकिदिएको होइन
थुकेर फेरि मैले चाटिदिएको होइन

याद छ मलाई टिठ्याउने जन्मेको छैन कोही
याद छ कसम त्यो तिम्रो साँचो थिएन केही
मरेको म त कहिल्यै छातीदेखि लडेर
भागिहिँडै म कत्ति तिमी डर्दिन्छौ भनेर
आत्मा बनेर फेरि ताइदिएको होइन
जिउँदै छु आजसम्म तर तिम्रो लागि होइन