Timilai Ruwaune - Meera Rana
तिमीलाई रुवाउने - मीरा राणा
Recorded live during 'Paleti with Meera Rana - February 2010'
Singer: Meera Rana
Composer: Satya Narayan Rajbhandari
Lyricist: Satya Narayan Rajbhandari

सङ्गीत: सत्यनारायण राजभण्डारी
शब्द: सत्यनारायण राजभण्डारी
Lyrics
Nepali
Transliterated

तिमीलाई रुवाउने मेरो धोको होईन
यस्तै पर्‍यो जिन्दगीमा नदेखेको होईन

सँगै बाँचु सँगै हाँसु यस्तै बाचा थियो
सानो सुन्दर संसारको एउटै आशा थियो
जिन्दगीले कोल्टो फेर्दा नछेकेको होईन
यस्तै पर्‍यो जिन्दगीमा नदेखेको होईन

तिम्रा मेरा इच्छाहरू त्यसै त्यसै रोकियो
आफ्नै आँगन आज किन परदेशै भइ गयो
तिमी रुँदा आँसु मैले नपुछेको होईन
यस्तै पर्‍यो जिन्दगीमा नदेखेको होईन