Timile bhaigayo - Binod Syangden
तिमीले भैगयो - विनोद स्याङ्देन
Recorded live during 'Paleti with Binod Syangden - November 2012'
Composer: Ashok Rai
Lyricist: Ravindra Shah

सङ्गीत: अशोक राई
शब्द: रविन्द्र शाह
Lyrics
Nepali
Transliterated

तिमीले भैगयो जे गरे पनि इन्साफ माग्दिन
एक्लो यहाँ म भए पनि कदापी भाग्दिना

दुनियाँ बीच जिएर आज विश्वलाई हेर्नु छ
मरेर पनि सय बाजी यहाँ यो सास फेर्नु छ
जोडेर हात भगवानसँग भिख त माग्दिन

संसार सबै उल्टेर जाओस् कहिले भन्दिन
मान्छे कै हात गएर मान्छे कैदी म बन्दिन
छोडेर कहिले यो देशलाई अन्यत्र लाग्दिन