Original Singer: Gyanu Rana, Udit Narayan Jha

मूल गायन: ज्ञानु राणा, उदित नारायण झा
Lyrics
Nepali
Transliterated

केटी - तिम्रा घर पुगेँ पहाड़ी बाबू ए रङ्गीला
केटा - तिम्रा घर पुगे पहाड़ी नानी मै पनि
पहाड़ी नानी मै पनि

केटी - यो हाट मधेशको चिनारू लैजाऊ
यो एक्लो जोवन तिम्रै हो लैजाऊ
केटा - कस्तो ल्वाङ्ग मरिच जस्तो तिम्रो मन
घरैको खबर सुन भलै नै छ

केटी - यो वनमा फूलेको फूल सबै नै तिम्रो हो
ए पहाड़ी बाबू तिम्रो हो ..
केटी - यो बाटोमा जोगी भेटेन रे है
यो हात गोसाइ गइ आएको रे
केटा - यो खोलाको पानी डाँडामा घर
राम्रो रनबन घर र पर
केटी - ए भन्या जस्तो भर पर्दो साथ दिने को छ र
भन्या जस्तो भरपर्दो साथी रोजी हेर

केटा - भर पर्दा साथ दिने को छ र
भर पर्दा साथी रोजी हेर

मूल गायनः- उदित नारायण र ज्ञानु राणा
संकलनः- सी. के. रसाइली
पलेँटीमाः- मीना निरौला र सुरज थापा