Timro JhaJhalko - Meena Niraula
तिम्रो झझल्को - मीना निरौला
Recorded live during 'Paleti with Ram Man 'Trishit' - July 2009'
Singer: Meena Niraula
Original Singer: Tara Devi

मूल गायन: तारा देवी
Lyrics
Nepali
Transliterated

तिम्रो झझल्को जब जब जूनमा लुकेर आउछ
निको भैसकेको घाउ फेरि दुखेर आउछ

जब रात संगसंगै एक्लो हुँदै म जान्छु
चिसो चिसो बतासमा आगो छुँदै म जान्छु

लाग्छ यो मौनतानै चिच्चाई रहेको जस्तो
शून्यले हाम्रो गल्ति सच्च्याई रहेको जस्तो