Binti Chha Hai - Prakash Gurung
विन्ती छ है - प्रकाश गुरुङ
Recorded live during 'Paleti with Prakash Gurung - October 2006'
Composer: Prakash Gurung
Lyricist: Laxman Karki

शब्द: लक्ष्मण कार्की
Lyrics
Nepali
Transliterated

बिन्ती छ है ओठमा अल्झिएको, वचन देऊ
बिन्ती छ है मुटुमा बाँधिएको माया देऊ

विछोडमा आँखामा छाँया, बोकेर दिल कल्पिरहेको
मिलनमा दर्द छाई मनैमा बल्झि रहिरहेको
त्यसैले आँखाको भाका देऊ
तिम्रा सबै आकाक्षा देऊ
बिन्ती छ है...

नसोच है जोवनमा यसै
सौन्दर्य तिम्रो विनाश होला
नपोख है बह त्यसै
फैलेर यहाँ बदनाम होला
त्यसैले हुर्केको जोवन देऊ
तिम्रा सबै भावना देऊ