Bipana Nabhai - Kiran Pradhan
विपना नभइ - किरण प्रधान
Recorded live during 'Paleti with Kiran Pradhan - September 2011'
Singer: Kiran Pradhan
Composer: Dibya Khaling
Lyricist: Dibya Khaling
Original Singer: Narayan Gopal

सङ्गीत: दिब्य खालिङ
शब्द: दिब्य खालिङ
मूल गायन: नारायण गोपाल
Lyrics
Nepali
Transliterated

विपना नभई बाँची दिने
म भित्रका मेरा सपना
म मरे पनि रही दिने मेरा प्यारा प्यारा सपना

आँशुसितै पग्ली झर्ने
हाँसो भित्रै खेलिरहने
प्रित नपाई राजी हिडने
ती अधूरा मेरा सपना
विपना नभई बाँची दिने.....

भावनामा अल्झि रहने
कल्पनामा बल्झि रहने
जीवन नपाई खोजी हिड्ने
ती पुराना मेरा सपना.....