Yahan Mero - Kumar Subba
यहाँ मेरो - कुमार सुब्बा
Recorded live during 'Paleti with Kumar Subba - May 2008'
Singer: Kumar Subba
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan

सङ्गीत: गोपाल योन्जन
शब्द: गोपाल योन्जन
Lyrics
Nepali
Transliterated

यहाँ मेरो घर नै बनिन्छ जहाँ झ्यालमा हिमालय मुस्काउँछ
त्यहाँ मेरो कपुर नै बनिन्छ जहाँ चाँप र गुराँस फुल्दछ

जहाँ खरले आकाश ढाक्दछ त्यहाँ बाँसले हावा छेक्दछ
रातो माटोले रङ्ग भर्दछ गोबरले चोखो पार्दछ
यहाँ मेरो घर नै............

जहाँ दिनमा पसिना टल्कन्छ, त्यहाँ साँझमा सिस्नु उम्लन्छ
राडीमा सपना झल्कन्छ, भालेले उषा डाक्दछ
यहाँ मेरो घर नै............