Yesaigari Bitaedinchhu - Yogendra Upadhyay
यसैगरि बिताइदिन्छु - योगेन्द्र उपाध्याय
Recorded live during 'Paleti with Kali Prasad Rijal: Paleti with Songs and Poems of Kali Prasad Rijal - September 2019'
Singer: Yogendra Upadhyay
Composer: Narayan Gopal
Lyricist: Kali Prasad Rijal
Original Singer: Narayan Gopal

गायक: योगेन्द्र उपाध्याय
सङ्गीत: नारायण गोपाल
शब्द: काली प्रसाद रिजाल
मूल गायन: नारायण गोपाल
Lyrics
Nepali
Transliterated

यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी
हाँसो म लुटाई दिन्छु आफू आँसुमा डुबी

भीड छ म भीडमा आफूलाई बिलाइदिन्छु
बिर्सिदिन्छु आफूलाई होस म हराइदिन्छु
कि त लुकी यतै कतै रोइदिन्छु सुस्तरी

च्यातिदिन्छु आफूलाई बालिदिन्छु साँझमा
फालिदिन्छु आफूलाई दिनहरुको माझमा
गाइदिन्छु गीत आफ्नो आफैँलाई नै पिई