Yeti Thulo Saharmaa - Daisy Baraili
यति ठूलो शहरमा - डेजी बराइली
Recorded live during 'Paleti with Daisy Baraili - April 2010'
Singer: Daisy Baraili
Composer: Chandan Lomjel
Lyricist: Norden Syangden

शब्द: नोर्देन स्याङदेन
Lyrics
Nepali
Transliterated

यति ठूलो शहरमा पनि एक जुनिको आभास छैन
सबैसित प्रेमको त्रीसना छ, चोखो एउटा विश्वास छैन
भिडै-भिड छ खुसिहरुको, बातै-बात छ प्रितिहरुको
जीवन एकपल बिरान छैन, भरपर्दो इमान छैन
जीवन एकपल बिरान छैन, भरपर्दो इमान छैन
यति ठूलो शहरमा पनि एक जुनिको आभास छैन

हेर यहाँ यी हातहरुलाई, जता-ततै कोरी भागेको छ
काबु छु म त फेरि ठेस खान्न, जीवन दिन्छु भन्नेहरु बैंस नै खोसी भागेको छ
यति ठूलो शहरमा पनि एक जुनिको आभास छैन

हेर मेरा यी ओथहरुलै, बगर जस्तै सबै सुकेको छ
काबु छु म त फेरि ठेस खान्न, विस्वाश दिन्छु भन्नेहरुले मुटु नै कुल्चि भागेको छ

यति ठूलो शहरमा पनि एक जुनिको आभास छैन
सबैसित प्रेमको त्रीसना छ, चोखो एउटा विश्वास छैन
भिडै-भिड छ खुसिहरुको, बातै-बात छ प्रितिहरुको
जीवन एकपल बिरान छैन, भरपर्दो इमान छैन