Yo Kasto Raat - Suraj Kumar Thapa
यो कस्तो रात - सुरज कुमार थापा
Recorded live during 'Paleti with Ram Man 'Trishit' - July 2009'
Composer: Nati Kaji
Original Singer: Manik Ratna

सङ्गीत: नातीकाजी
मूल गायन: मनिक रत्न
Lyrics
Nepali
Transliterated

यो कस्तो रात दियो बदला, मुटु जल्छ
यो के वर्षा लिई आगो हावा चल्छ

कति पिडा कति आशु, नशाले नै छुन्न कि जस्तो
अँध्यारो के अँध्यारो यो, बिहान नै हुन्न कि जस्तो

उनी आउलिन् उनी आईनन, प्रतिक्ष नै सिता जस्तो
जताततै उनैको गीत गुन्जिने शून्यता कस्तो