
१. भुईं कुहिरो
सङ्गीत/शब्द: चन्द्र भण्डारी
२. आँसुले यो मन
सङ्गीत/शब्द: आभास
३. जीवनभर टिठ्याइ
सङ्गीत: आभास
शब्द: विप्लब
पलेंटीमा गायन: आभास
४. हजुर हजुर
सङ्गीत: आभास
शब्द: श्रवण मुकारुङ
पलेंटीमा गायन: अभिज्ञा घिमिरे
५. कुर्नु कुरी सकेपछि
सङ्गीत: आभास
शब्द: मञ्जुल
पलेंटीमा गायन: अभिज्ञा घिमिरे
६. जिन्दगीको मौसम
सङ्गीत: आभास
शब्द: महाकवि देवकोटा
पलेंटीमा गायन: अभिज्ञा घिमिरे
७. कहिले घाम
सङ्गीत: आभास
शब्द: श्रवण मुकारुङ
पलेंटीमा गायन: आभास
८. तिमीलाई भेट्न भनेर
सङ्गीत: आभास
शब्द: श्रवण मुकारुङ
पलेंटीमा गायन: अभिज्ञा घिमिरे
९. नसुनाऊ मलाई
सङ्गीत: आभास
शब्द: संजय बान्तवा
पलेंटीमा गायन: आभास
१०. जुनेली त चोखै हुन्छ
सङ्गीत: आभास
शब्द: नरदेन रुम्बा
पलेंटीमा गायन: अभिज्ञा घिमिरे
११. यसरी नै रमाउनु
सङ्गीत: आभास
शब्द: दिनेश अधिकारी
पलेंटीमा गायन: अभिज्ञा घिमिरे
१२. हिउँमा लेखेका नाम
सङ्गीत: आभास
शब्द: तीर्थ श्रेष्ठ
पलेंटीमा गायन: अभिज्ञा घिमिरे, आभास
१३. गौंथली झैं
सङ्गीत: आभास
शब्द: श्रवण मुकारुङ
पलेंटीमा गायन: अभिज्ञा घिमिरे
१४. गोधुलिमा हिंड्ने
सङ्गीत/शब्द: आभास
१५. पिउँदै नपिउने मान्छे
सङ्गीत: अम्बर गुरुङ
शब्द: बूँद राना
पलेंटीमा गायन: आभास
December 26, 2025 - December 27, 2025 r-sala, Nepalaya,
Kalikasthan, Kathmandu