Aaganamaa Aaja Mero - Sangita Pradhan
आँगनमा आज मेरो - संगीता प्रधान
Recorded live during 'Paleti with Sangita Pradhan - November 2007'
Composer: Nati Kaji
Lyricist: Nirmohi Vyas

सङ्गीत: नातीकाजी
शब्द: निर्मोही व्यास
Lyrics
Nepali
Transliterated

आँगनमा आज मेरा प्रियतम आए
कस्तो हुन्थ्यो यो दिनलाई साँची राख्न पाए
आजै जस्तो मेरो हजुर फेरि पनि आए

एउटा रुप आँखा भित्र बसि दिए जस्तो
फेरि पनि आँखा भने नबिझाउने कस्तो कस्तो
हुन्थ्यो यो रुपलाई साँची राख्न पाए
आजै जस्तो मेरो हजुर फेरि पनि आए

गीत मैले पनि कति कति गाएँ
आजकोमा आफ्नै स्वर सुनि रहुँ भै पाएँ
आजै जस्तो मेरो हजुर फेरि पनि आए
कस्तो हुन्थ्यो यस्तै स्वर सधै सधै पाए