संगीता प्रधान
संगीता राना प्रधान विश्व भारती विश्वविद्यालय, शान्तिनिकेतनमा दीक्षित शास्त्रीय गायनकी साधिका, शास्त्रीय सङ्गीतको परम्परालाई व्यक्तिगत साधना र शिक्षा मार्फत समर्पित एक सम्वेदनशील कलाकार हुन् । संगीता पूर्वीय शास्त्रीय संगीतमा दीक्षित कलाकार भएकाले उनको गायकीमा त्यसको प्रत्यक्ष र मधुर झलक पाइन्छ ।