Aaja Raati Sapanamaa - Meena Niraula
आज राति सपनामा - मीना निरौला
Recorded live during 'Paleti with Aavaas and Meena Niraula - August 2017'

सङ्गीत: आभास
शब्द: मंजुल
मूल गायन: आभास
Lyrics
Nepali
Transliterated

आज राती सपनामा कल्ले गीत गायो
जति सुनेँ उतिउति वर बग्दै आयो

उनले एक्लै बनबाट गाए जस्तो लाग्यो
नागबेली डाँडा काटी आए जस्तो लाग्यो
कुनै बाचा बाँधेर पो बिर्सिएँ कि मैले
कुनै बचन दिएर वा भुलेकी छु मैले

खेतमा पानी लाउन आउदा एक्लै गा’को हो कि
नथा’ पाउने गरी गाउने चन्द्रमा पो हो कि
डाँडाबाट आउने गीत डाँडैको यो होला
टाढाबाट आउने गीत टाढैको यो होला