Aakash Jhukyo - Shanti Thatal
आकाश झुक्यो - शान्ति ठटाल
Recorded live during 'Paleti with Shanti Thatal - September 2008'
Lyrics
Nepali
Transliterated

आकाश झुक्यो धरती उठ्यो
खेल हो कि मेल हो तृष्णा मेट्ने पानी पाए
पिउने हो कि भेल हो

यो जीवनको सार भए
यही सायद सार होला
मझधारको जीवनी कुनै दिन त पार होला
यो आकांक्षा र यो उमंग
घाम हो कि छायाँ हो
मेरै मात्र माया हो कि उसको पनि माया हो

यो जीवनको भूल भए
सायद यही भूल होला
रुनु हाँस्नु जीउनु मर्नु
यी सबै नै भूल होला