Aama Timle - Sunita Subba
आमा तिम्ले - सुनिता सुब्बा
Recorded live during 'Paleti with Sunita Subba - June 2011'
Lyrics
Nepali
Transliterated

आमा तिम्ले जन्मायौ किन
बेसहारा रुन्छु म दिनदिन सिमसिम पानीमा ...
सिमसिम पानीमा घरमा सौता छ
माइत सानीमा ...

दैव हरे कर्म दियौ कस्तो
डढेलोले खाएको वनजस्तो सिमसिम पानीमा ...

मेरी आमै म रुदारुदै
बित्यो जोवन कोपिला नफुल्दै सिमसिम पानीमा ...