Aankha Bhitra - Dawa Gyalmo
आँखाभित्र - दावा ग्याल्मो
Recorded live during 'Paleti with Dawa Gyalmo - September 2006'
Singer: Dawa Gyalmo
Composer: Dawa Gyalmo
Lyricist: Dhananjaya Thapa

शब्द: धनन्जय थापा
Lyrics
Nepali
Transliterated

आँखाभित्र लुकाइदिऊ झैं लाग्छ,
मायालु तिम्रो मुहार
आँखामा लुकाऊँ कि
हृदयमा छुपाऊँ कि तिमीलाई

बाँधेको बाचा यौवनमा
चुंडिई नजाओस् विवशमा
वैरी नै भएर प्यारैको
साथ नछुटोस् हाम्रो
मधुर प्रणय गीत
गाइरहूँ सधैं नै

ताराले रातिलाई छोडोस्
छाड्ने म छैन तिमीलाई
जीवनलाई तिम्रो फूल जस्तो
दिन्नँ म कहिल्यै झर्नलाई
जीवनलाई बहारले सजाइरहूँ सधैं नै