Lyrics
Nepali
Transliterated
Translated

भो है तिमी नआऊ हेरी अँधेरीको घर
सम्झना नै मेटाइदेऊ बरु जनी गर
बेकारको किन मलाई आँसु बरबर

मुर्दा हुन्थ्यो रात भन्थे ढल्काइदियो दाना
तिर्सना र वेदनाको खोली खोली पाना
सपना भई रुलाइदियो नसुन न गाना

छैन भन्ने सन्तोक भए चुपचाप सुत्छौं
सयरको आवाज भए कान थापी उठ्छौं
साइनोलाई छकाइदियौ निद्रा रुलाई रुलाई
सपना मेरा निद बुन्ने केको पीर मलाई