Biranaharu ka Sabhama - Shanti Thatal
बिरानाहरुका सभामा - शान्ति ठटाल
Singer: Shanti Thatal
Composer: Shanti Thatal
Lyricist: Ishwor Ballav

सङ्गीत: शान्ति ठटाल
शब्द: ईश्वर बल्लभ
Lyrics
Nepali
Transliterated

विरानाहरूका सभामा के हुन्छ गीतको अर्थ
निद्रा पनि नआए के सपनाको हुन्छ अर्थ

म त रुपलाई कहिले पग्लाई दिन्छु भन्थेँ
नसुने कुरा कसैले के हुन्छ
के हुन्छ गीतको अर्थ

लहर लहर मिलेर सागरका छाल बन्छ
सायद कथा मिलेर यो जिन्दगानी बन्छ
नभए व्यथा अनेकौं के हुन्छ
के हुन्छ प्रीतको अर्थ