Chameli Bhai - Balaram Samal
चमेली भई - बलराम समाल
Recorded live during 'Paleti with Karma Yonjan - January 2010'
Singer: Balaram Samal
Composer: Karma Yonjan
Lyricist: Karma Yonjan
Original Singer: Kumar Subba

गायक: बलराम समाल
सङ्गीत: कर्म योञ्जन
मूल गायन: कुमार सुब्बा
Lyrics
Nepali
Transliterated

चमेली भई लिलिको यहाँ बासना नछर्के
मलाई त आफ्नै चमेली ज्यानको बासना मनपर्छ

सुनको फूल फुल्छ रे भन्छ सबैले स्वर्गमा
मलाई त आफ्नै बारीको लै लै चमेली मनपर्छ
स्वर्गमा फूलको सुवास बोकी बहन्छ हावा रे
मलाई त आफ्नै हिमालको चिसो बतास मनपर्छ

पिँजरा भित्र बस्दिन पनि म मीठओ खादिँन
मलाई त आफ्नै काँडाघारीको ऐँसेलु मनपर्छ
मागेर खान्न झुकेर खान्न खोसेर खाँदिन
मलाई त यी दुई हातभरिको कमाई मनपर्छ