Gharbeti Nani - Ganesh Rashik, Benuka Rai
घरवेटी नानी - गणेश राशिक, बेनुका राई
Recorded live during 'Paleti with Ganesh Rashik - August 2006'
Singer: Ganesh Rashik, Benuka Rai
Original Singer: Kamala Shrestha

गायक: गणेश राशिक, बेनुका राई
मूल गायन: कमला श्रेष्ठ
Lyrics
Nepali
Transliterated

युवक- खाएर पनि नखाए पनि
खाएर पनि नखाए पनि
सिन्दुरको भार छ
तिमीलाई केको कर लाउनु र !

घरबेटी नानी हो !
घरबेटी नानी
आँगनमा देऊ न मलाई बास
आँगनमा देऊ न मलाई बास
आँगनमा देऊ न मलाई बास
युवती- परदेशी दाजु !
आँगनमा दिनुहुन्न बास
आँगनमा दिनुहुन्न बास
आँगनमा दिनुहुन्न बास
अहिले बाबा आउने छन्
धद्याङ धुदुङ गर्नेछन्
आँगनमा दिनुहुन्न बास
आँगनमा दिनुहुन्न बास
आँगनमा दिनुहुन्न बास

युवक- घरबेटी नानी हो !
घरबेटी नानी
पिँढीमा देऊ न मलाई बास
पिँढीमा देऊ न मलाई बास
पिँढीमा देऊ न मलाई बास
युवती- परदेशी दाजु !
पिँढीमा दिनुहुन्न बास
पिँढीमा दिनुहुन्न बास
पिँढीमा दिनुहुन्न बास
अहिले बहिनी आउने छिन्
ढिकी जाँतो गर्नेछिन्
अहिले बहिनी आउने छिन्
ढिकी जाँतो गर्नेछिन्
परदेशी दाजु !
पिँढीमा दिनुहुन्न बास
पिँढीमा दिनुहुन्न बास
पिँढीमा दिनुहुन्न बास

युवक- घरबेटी नानी हो !
घरबेटी नानी
चोटामा देऊ न मलाई बास
चोटामा देऊ न मलाई बास
चोटामा देऊ न मलाई बास
वती- परदेशी दाजु !
चोटामा दिनुहुन्न बास
चोटामा दिनुहुन्न बास
चोटामा दिनुहुन्न बास
अहिले आमा आउने छिन्
चुलो पोत्न थाल्नेछिन्
अहिले आमा आउने छिन्
चुलो पोत्न थाल्नेछिन्
परदेशी दाजु !
चोटामा दिनुहुन्न बास
चोटामा दिनुहुन्न बास
चोटामा दिनुहुन्न बास
युवक- अरुमा आए ओढ्ने ओछ्याउने
अरुमा आए ओढ्ने ओछ्याउने
हामी आउँदा केही न केही छालो
केको कर लाउनु र ?