Ghumto Uthai - Sangita Pradhan
घुम्टो उठाइ - संगीता प्रधान
Recorded live during 'Paleti with Sangita Pradhan - November 2007'
Composer: Manbir Singh
Lyricist: Manbir Singh

सङ्गीत: मानवीर सिंह
शब्द: मानवीर सिंह
Lyrics
Nepali
Transliterated

घुम्टो उठाई हेरेँ शशी हासेको रातलाई
सम्झेँ कति बिर्से कति, प्रणय सजेको साथलाई

शीतल हावा वहन्छ अतित कथा बोकेर
तारा लजाई हाँस्छे बादल घुम्टो ओडेर

फूलले मुस्काई भन्छ सपना के हो भनेर
बिहानीले आई रुन्छे पातमा शित छरेर
सम्झेँ कति बिर्से कति, प्रणय सजेको साथलाई