Hajarau Ritu Sangai - Sangita Pradhan
हजारौं ऋतुसँगै - संगीता प्रधान
Recorded live during 'Paleti with Sangita Pradhan - November 2007'
Composer: Anil Shahi
Lyricist: Rami Shrestha

सङ्गीत: अनिल शाही
शब्द: रमी श्रेष्ठ
Lyrics
Nepali
Transliterated
Translated

हजारौं ऋतसँगै बदलिन पाऊँ
तिम्रो मायामा दुई दिनको के कुरा
सारा आँसु रित्याउन तयार छु

तिम्रो मायामा दुई दिनको के कुरा
सारा जीवन बिताउन तयार छ
तिमीले चाहे बाँच्नु मात्र के कुरा
मृत्यु पनि अँगाल्न तयार छु